
28/03/2024
महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित चलचित्र “अन्जिला” ११ माघ २०८१ मा देशभर प्रदर्शन गर्ने निर्णय भयो।July 2024 मा UK, Hongkong मा भब्य प्रिमियर संगै अन्य मूलुकमा पनी चलचित्र “अन्जिला” प्रदर्शन हुनेछ।
प्रेम कुमार श्रेष्ठ (निर्माता) तथा चलचित्र “अन्जिला” परिवार🙏