Today's News Nepal-TNN

Today's News Nepal-TNN Short News about some incidents or events.

19/08/2023



05/04/2023
The most important AI news of the last month!AI has been making waves recently, with loads of cool new stuff popping up ...
05/04/2023

The most important AI news of the last month!

AI has been making waves recently, with loads of cool new stuff popping up in different industries. OpenAI launched ChatGPT and Whisper APIs and even dropped the new GPT-4, which shows they're really pushing the boundaries of what language AI can do. Big names like Google, Microsoft, and Apple are also jumping on the AI bandwagon, adding it to their products like Google Workspace, Microsoft 365 Copilot, and Siri's Operation Bobcat. Plus, AI is making a difference in healthcare, like with UBC's model that predicts how long cancer patients might live. But, it's not all smooth sailing. We've seen some hiccups, like that ChatGPT bug that exposed people's chat history! And with UNESCO calling for AI ethics and some AI bigwigs saying we need a pause, it's clear we've got to keep an eye on the ethical side of things as AI keeps on growing.

Best Video Background Remover   यो वेबसाइटमा तपाइँले Green Screen बिनाको  भिडिओबाट पनि Background हटाउन सक्नु हुन्छ || P...
01/04/2023

Best Video Background Remover यो वेबसाइटमा तपाइँले Green Screen बिनाको भिडिओबाट पनि Background हटाउन सक्नु हुन्छ || Plugin is also available for Adobe Premiere Pro and After Effects.

राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधा...
01/04/2023

राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

31/03/2023

उच्च अदालत, पाटनले काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत संरचना ७ दिनभित्र हटाउन दिएको सूचना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। महानगरले ‘तोकिएको समयमा नहटाए महानगर आफैंले संरचना हटाउने र त्यसको क्षतिपूर्ति आफैंले व्यहोर्नुपर्ने’ भनी जारी गरेको सूचना हाललाई कार्यान्वयन नगर्न आदेश दिएको छ।

पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक निषेध गरिएको छ।
29/03/2023

पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक निषेध गरिएको छ।

🚀 200+ new AI tools launched this week! 🤯 Don't miss out on the top 23 tools you need to know.
29/03/2023

🚀 200+ new AI tools launched this week! 🤯 Don't miss out on the top 23 tools you need to know.


Youngster Aayush is tonight's man of the match from Nepal🇳🇵.....well done champ  👏
28/03/2023

Youngster Aayush is tonight's man of the match from Nepal🇳🇵.....well done champ 👏

अन्तिम मिनेटमा भुटान विरुद्ध उत्कृष्ट गोल गर्दै नेपाल फाइनलमा प्रवेश😍फाइनलमा लाओससँग भिड्दै नेपाल
28/03/2023

अन्तिम मिनेटमा भुटान विरुद्ध उत्कृष्ट गोल गर्दै नेपाल फाइनलमा प्रवेश😍

फाइनलमा लाओससँग भिड्दै नेपाल

What's your thought about ChatGPT: is it a boon or a bane?
28/03/2023

What's your thought about ChatGPT: is it a boon or a bane?

WhatsApp now allows you to share voice status on your Android and Apple device.Do you like this new feature?
28/03/2023

WhatsApp now allows you to share voice status on your Android and Apple device.
Do you like this new feature?


Meta CEO Mark Zuckerberg announces brand new WhatsApp application for Windows.WhatsApp has claimed that the new Windows ...
28/03/2023

Meta CEO Mark Zuckerberg announces brand new WhatsApp application for Windows.

WhatsApp has claimed that the new Windows desktop app loads faster and is built with an interface familiar to WhatsApp and Windows users. The users can host group video calls with up to 8 people and audio calls with up to 32 people. WhatsApp has also promised future increments to these limits over time.


के हो बार्ड ?सामान्य अर्थमा भन्नुपर्दा 'बार्ड' एआईमा आधारित टुल हो । यसलाई ड्याल-ई र च्याटजीपीटी जस्तै नयाँ कन्टेन्ट बना...
28/03/2023

के हो बार्ड ?

सामान्य अर्थमा भन्नुपर्दा 'बार्ड' एआईमा आधारित टुल हो । यसलाई ड्याल-ई र च्याटजीपीटी जस्तै नयाँ कन्टेन्ट बनाउन प्रयोग गर्न सकिन्छ । यसलाई 'जेनेरेटिभ एआई' पनि भन्ने गरिन्छ । जेनेरेटिभ एआईको अर्थ त्यस्तो एआई, जसले भिडिओ, अडियो, फोटो तथा शब्दमा कन्टेन्ट तयार पार्न सक्छ । तर बार्ड भने टेक्स्ट तयार पार्ने कुरामा केन्द्रित छ । यसले कुराकानीको शैलीमा प्रश्नका जवाफ दिने गर्छ ।

ओपनएआईले जीपीटी फोर सार्वजनिक गरिसक्दा पनि गुगलले सम्पूर्ण प्रयोगकर्ताका लागि बार्ड उपलब्ध गराउन सकेको छैन । च्याटजीपीटीको उदयसँगै गुगलले एआईमा आधारित च्याटबट ल्याउन लागेको भनिएको छ ।

तर, गुगलले भने यस कुरालाई अस्वीकार गरेको छ । कम्पनीले सन् २०१७ नै लाम्दा (LaMDA) टुल सार्वजनिक गरेको थियो । अहिले नयाँ नाम दिइएको बार्ड पनि यही लाम्दाद्वारा सञ्चालित छ ।

त्यसैले गुगल आफूले यस अघि नै एआईमा आधारित च्याटबट ल्याइसकेको बताउँदै आएको छ । यद्यपि नयाँ च्याटबट हालसम्म सबै प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छैन ।


नेपाल ईन्जिनियरिंग परिषदको परीक्षाको नतिजा-७२% फेल। टियूबाट पास हुनेमध्ये जॉच दिने १०० जना, पियूका ४७१ जना, पोखरा यूबाट ...
28/03/2023

नेपाल ईन्जिनियरिंग परिषदको परीक्षाको नतिजा-७२% फेल।
टियूबाट पास हुनेमध्ये जॉच दिने १०० जना, पियूका ४७१ जना, पोखरा यूबाट १०१३ जना, केयुबाट २ जना, सुपयूबाट १ जना, मपबाट ४१ जना।

19/03/2023

Good News: नेपाल टेलिकमले 'सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६' प्याकेज उपलब्ध गराएको छ।

कम्पनीले आज (शुक्रबार) देखि लागू हुने गरी उक्त नयाँ अफर उपलब्ध गराएको बताएको छ।

६३६ रुपैयाँमा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ।

यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध गराएको कम्पनीले बताएको छ।

त्यसैगरी, प्रत्येक दिन ३०० एमबि डाटा प्रयोग गर्न सकिने छ र सो ३०० एमबि डाटा सकिएमा प्रत्येक दिन ६४ केबिपिएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ।

उक्त प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५*२*२ # डायल गर्नु पर्नेछ।

Good News: एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस से...
18/03/2023

Good News: एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस सेवाको बण्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ । यस नयाँ स्टार्टर प्याक ‘मज्जाको प्लान’ शुक्रबारदेखि सञ्चालनमा आउँदैछ र इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारीक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट खरिद गर्न सक्छन् ।

ग्राहकले यो स्टार्टर प्याक करसहित ५९९ मा खरिद गर्न सक्छन् । यस प्याकअन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन् । प्राप्त डेटा र टक टाइम सिम सुचारु भएको दिनदेखि २८ दिनको लागि मान्य रहनेछ । यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले २०० वा सो भन्दामाथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्छन् ।

17/03/2023

Good News: केन्द्र सरकारले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा प्रतिखेलाडी रू. ३ लाख पुरस्कार दिने घोषणा गरेको छ।

मधेश प्रदेश सरकारले पनि टिममा रहेका मधेश प्रदेशका दुई खेलाडीलाई प्रति खेलाडी रू २/२ लाखदिने घोषणा गरिसकेको छ।
😍👏👏

Address

Samakhusi
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Today's News Nepal-TNN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Today's News Nepal-TNN:

Videos

Share

Category