खड्का डेरी (Khadka Dairy)

खड्का डेरी (Khadka Dairy) We Serves 100% Organic, Pure & Fresh Cow Milk & Dairy Items.
(4)

सामाजिक र सहयाेगी भावका हाक्की स्वभाव भएका प्रिय अधिकारी बा " रामशरण अधिकारी " दिवंगत हुनुभएकाे खबरले मर्माहित बनाएकाे छ...
19/01/2024

सामाजिक र सहयाेगी भावका हाक्की स्वभाव भएका प्रिय अधिकारी बा " रामशरण अधिकारी " दिवंगत हुनुभएकाे खबरले मर्माहित बनाएकाे छ। बुबाप्रति हार्दिक श्रद्धाञ्जली साथै परिवारजनमा शाेकलाइ शक्तिमा बदल्ने उर्जा मिलाेस् भन्ने कामना गर्दछाैं। - Khadka Dairy खड्का डेरी, खड्का स्टाेर - Khadka And Sons Kirana Store परिवार।

09/01/2024
Welcome to
11/12/2022

Welcome to

0 Contributions

24/11/2022

Post a review to our profile on Google

11/09/2022

आइतबारलाई राष्ट्रिय विदा दिने निर्णय गरेकाे थियाे। त्यससँगै शेयर बजार पनि सोमबारदेखि शुक्रबारसम्म खुला गरिएका....

पाडी–बाच्छी हुर्काउने किसानलाई १० हजार पुरस्कार============================२५ भदौ, लेखनाथ । कास्की जिल्लालाई दूधमा आत्मन...
11/09/2022

पाडी–बाच्छी हुर्काउने किसानलाई १० हजार पुरस्कार
============================
२५ भदौ, लेखनाथ । कास्की जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ यहाँका नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन रकम वितरण गरिएको छ ।

उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कास्कीका नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत रु ४४ लाख ४६ हजार वितरण गरिएको हो । पन्ध्र सहकारीले आवेदन दिएकामा नौवटा दुग्ध सहकारी छनोटमा परेको केन्द्रका प्रमुख केदार पाण्डेले जानकारी दिए ।

नौवटा सहकारीले उत्पादन गरेको १७ लाख ७८ हजार लिटर दूधमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले रु ४४ लाख ४६ हजार वितरण गरिएको उनको भनाइ छ ।

त्यसैगरी आर्थिक वर्ष ०७८/७९ मा पाडी–बाच्छी हुर्काउन प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत जिल्लामा रु ४१ लाख वितरण गरिएको उक्त कार्यालयले जनाएको छ ।

पोखरा महानगरपालिकाको ३३ नं वडा र कास्कीको अन्नपूर्ण गाउँपालिकालाई लक्ष्यि गरी कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत पाडी–बाच्छी हुर्काउने तीन सय ५५ किसानका चार सय १० वटा पाडी–बाच्छीलाई १० हजारका दरले ४१ लाख रुपैयाँ प्रोत्साहन सहयोग रकम प्रदान गरिएको उक्त कार्यालयका अधिकृत सहदेव पौडेलले बताए ।

पाडी–बाच्छीका लागि पाँच सय किसानले आवेदन दिएकामा तीन सय ५५ किसान छनोटमा परेका थिए । साना व्यावसायिक फार्म स्थापना तथा विस्तारका लागि उक्त कार्यालयले विभिन्न ६४ बाख्रा फार्मलाई ११ लाख सहयोग गरेको र वार्षिक ४३ लाख रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको बताइएको छ । #खड्काडेरी
https://www.facebook.com/photo/?fbid=1159612751438263&set=a.103044683761747

Hearty welcome to the   our customer's experience is our pride... We are happy to serve you in your doorstep... 🙏 Fee
25/08/2022

Hearty welcome to the our customer's experience is our pride... We are happy to serve you in your doorstep... 🙏 Fee

★★★★★ · Dairy

22/08/2022
खड्का डेरी हार्दिक स्वागत गर्दछ
20/07/2021

खड्का डेरी हार्दिक स्वागत गर्दछ

Contact us for home delivery services

28/05/2021

.

27/09/2020

खड्का एण्ड सन्स किराना स्टाेरकाे समुद्घाटन समाराेहमा सरिक भइ कार्यक्रमकाे शाेभा बढाइदिनुहुन हार्दिक अनुराेध गर्दछाैं। साथै यसै सु-अवसरमा विभिन्न सामाग्रीहरूमा विशेष छुट गरिएकाे व्यहाेरा पनि अवगत गराउँन चाहान्छाैं।

Contact us for home delivery services
30/07/2020

Contact us for home delivery services

11/04/2020

👉मानवीय सहयोगका लागि धेरै भन्दा धेरै शेयर 👈 गरिदिनुहोला 🙏

Fresh and Organic     Call +9779851111198
11/04/2020

Fresh and Organic Call +9779851111198

03/04/2020

1 सप्ताह में कोरोना की जंगको जीतनेका सबसे बेहतरिन नुस्के

29/12/2019
EU dairy farmers spray parliament with milk

Dairy Farmer's Protest

Dairy farmers use hoses to spray the European Parliament building with milk to protest against low milk prices. European dairy farmers douse the European Par...

10/12/2019
Google Maps

Google Maps

Find local businesses, view maps and get driving directions in Google Maps.

26/10/2019
खड्का डेरी - KHADKA DAIRY

खड्का डेरी - KHADKA DAIRY

Posted on Oct 26, 2019खड्का डेरी - KHADKA DAIRYहाम्रा समस्त ग्राहक महानुभावहरूमा दिपावलीकाे हार्दिक शुभकामना व्यक्त गर्दछाैं।Learn moreRepo...

15/10/2019
4 Types of Toxic Cookware to Avoid and 4 Safe Alternatives

नन स्टिक भाडा किन्ने सोचमा हुनुहुन्छ 🤔 यो हेर्नुहोस् त!

We all know the importance of eating healthy, but not everyone knows that the cookware you use to prepare your dishes is just as important as the food itself...

10/10/2019

Happy Dashain to all our valued customers and their families 🎉💐🎊

07/09/2019

Khadka Dairy Industry Gokarneshwor-5 काठमाडौँ नेपाल

29/08/2019

#खड्काडेरी

Address

Prithvinagar Bagmati Corridor Marga, Narayantar, Jorpati, Gokarneshwor/5
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 06:00 - 21:00
Sunday 06:00 - 21:00

Telephone

+97714912981

Alerts

Be the first to know and let us send you an email when खड्का डेरी (Khadka Dairy) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to खड्का डेरी (Khadka Dairy):

Videos

Share


Other Kathmandu convenience stores

Show All

You may also like