Nijgadh Mini Mart - Nijgadh

Nijgadh Mini Mart - Nijgadh chang name WWW.

visitingcardnepal.com परिचय सुचना तथा संचारको विश्वमै आश्चर्यचकित ढङ्गवाट विकास भएको छ। विश्वको अति कम विकसित मुलुकहरुमा पनि सुचना र संचारको तिब्र गतिमा विकास भैरहेको छ । नेपाल भन्दा सानो तर सम्पन्न मुलुक देखि ठुला शक्ति सम्पन्न राष्ट्रहरुमा पनि सबै भन्दा पहिला सुचना तथा संचारकै विकास भएको पाईन्छ । आज विश्वमा रेडियो , टेलिभिजन भन्दा इन्टरनेटले सयौ गुणा छिटो मानिसहरुको मन जित्न सफल भएको छ । हालैको

अनुसन्धान अनुसार सबै भन्दा बढि इन्टरनेट प्रयोगकर्ताको देश अमेरिकालाई छिमेकी राष्ट्र चिनले उछिनेको छ । नेपालमा पनि नेपाल टेलिकम, एनसेल, वल्र्ड लिङ्क, व्रोल्ड लिङ्क, सुविसु, भाया नेट, क्लासिकटेक जस्ता इन्टरनेट प्रदायक कम्पनीहरुले इन्टरनेट सेवालाई सहज र सरल बनाई दिदा सिंगो विश्व नै एउटै मुट्ठिमा सिमित हुन पुगेको छ । यहि तथ्यलाई आत्मसाथ गर्दै हामीले काठमाण्डौंवाट www. visitingcardnepal.com संचालन गर्ने जमर्को गरेका छौं । साथै सर्वसाधारणलाई आवश्यक पर्ने सबै किसिमका जानकारी यहाँ अटाउने प्रयास गरिएको छ । प्रत्येक नेपाली र विदेशी नागरिक तथा संघसंस्थाहरुले यो वेवसाईट सजिलै संग प्रयोग गर्न सकुन भन्ने हाम्रो चाहना हो । यो वेवसाईटले हरेक नेपालीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फाईदा पु¥याउने छ । जस्तै = शैक्षिक, सामाजिक, सरकारी, गैरसरकारी तथा निजि संघसंस्था, विभिन्न किसिमका व्यवसायको विस्तृत परिचय व्यक्तित्व विकास , स्वास्थ्य तथा खेलकुद , संगीत तथा मनोरञ्जन, विज्ञान तथा नयाँ प्रविधि साथै अवसरहरुको जानकारी जस्ता विषयलाई प्रस्तुत गर्न हरपल तयार रहने छौ । प्रविधिको क्षेत्रमा विश्वले वृहत फड्को मारिसकेको अवस्थामा www.visitingcardnepal.com को यो प्रयासलाई सबैवाट पूर्ण सहयोग र साथ मिल्नेछ भन्ने विश्वास लिएका छौं । हाम्रा उद्देश्यहरु = यो वेवसाईटले हरेक वर्ग तथा क्षेत्रका मानिसहरुलाई आवश्यक पर्ने सबै किसिमका जानकारी मिलोस् भन्ने उद्देश्य लिएका छौं । जस्तैः मानिसको दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न क्षेत्रको जानकारी पाउन वा त्यसवाट केहि आवश्यक कार्य पुरा गर्नका लागि संवन्धित निकाय र सेवाग्राही विच सम्पर्क हुनु अति जरुरी छ । तसर्थः सम्पूर्ण आवश्यक सम्पर्कहरु www. visitingcardnepal.com मार्फत प्राप्त गराउनु हाम्रो उद्देश्य रहेको छ । यसका फाईदाहरु = यो वेवसाईट मार्फत प्रत्येक व्यवसायी तथा सेवाग्राहीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फाईदा पुगेको हुन्छ । एउटा व्यवसायीले यस वेवसाईट मार्फत आफ्नो व्यवसाय र व्यवसाय भित्र पर्ने सम्पूर्ण जानकारी सजिलै अरु सेवाग्राहीसामु पु¥याउने छ । तपाईको व्यापार तथा व्यवसायको उचित प्रचारप्रसार हामी गर्नेछौं ।

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nijgadh Mini Mart - Nijgadh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share