15/06/2024
श्री पाथिभरा माताले हामी सबैको रक्षा गर्नुहोस् ।।
जय श्री पाथिभरा माता ।।
🕉️ ✡️ 🍀या देवी सर्व भुतेषु शक्ति रुपेण संस्थिता , नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम: 🌹🌹🕉️✡️🍀🍀 🙏
हे जगत जननी पाथीभरा माता हजुर अन्तरयमी दिनदुखी, बेसहाराको सहारा बनि रक्षा, कल्याण तथा मनकामना पुरा गर्ने देवीहरुकि महादेवी हजुरको चरण कमलमा शिर राखी कोटीकोटी वन्दना ।🙏 🙏 🕉️✡️ ⚛️ 🌞 🌹
ॐ जय जय जय श्री पाथीभरा माता 🕉️🍀✡️🙏
प्रभातकालिन सम्पुर्ण भक्तजनहरुमा नमस्कार ❤️आमा❤️❤️ ❤️
हजुरको कोमल चरणमा सधा सधा यो हृदय बिसाएर सितलता लिन पाउ आमा हजुरलाइ कोटिकोटी प्रणाम गर्दछु🌸🌸💐💐🌺🌺🙏🙏ॐ हे जगत जननी पाथीभरा माता हजुरलाई कोटीकोटी प्रणाम 🌹🌹🌹💐🙏🙏
पाथीभरा देवी मन्दिर, सामान्यतया पाथीभरा माता भनेर चिनिन्छ, नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित एक महत्वपूर्ण हिन्दू तीर्थस्थल हो। समुन्द्री सतहबाट ३,७९४ मिटर (१२,४४८ फीट) को उचाइमा रहेको पहाडको छेउमा रहेको, यसले वरपरका हिमालय पर्वत श्रृंखलाहरूको मनोरम दृश्यहरू प्रदान गर्दछ।
मन्दिर पाथीभरा देवीलाई समर्पित छ, जसले आफ्ना भक्तहरूको मनोकामना पूरा गर्ने र समृद्धि, स्वास्थ्य र कल्याणको लागि आशीर्वाद प्रदान गर्ने विश्वास गरिन्छ। मन्दिरले नेपाल र भारतका विभिन्न भागहरूबाट तीर्थयात्रीहरूलाई आकर्षित गर्दछ, विशेष गरी विशेष अवसरहरू र दशैं र नवरात्रि जस्ता चाडहरूमा।
पाथीभरा माता मन्दिरको यात्रा आध्यात्मिक रूपमा समृद्ध मात्र होइन रमणीय परिदृश्यको माध्यमबाट पदयात्रा र यस क्षेत्रको सांस्कृतिक समृद्धिको अनुभव पनि समावेश गर्दछ। भक्तहरूले प्राय: तपस्याको रूपमा र ईश्वरीय आशीर्वाद लिनको लागि पदयात्रा गर्छन्।
ॐ जय श्री पाथीभरा देवि माताको दर्शन गरौं
नमस्कार सम्पुर्ण मनहरुमा आस्था र बिश्वासले भरिएकी शक्तिकि धनी पाथीभरा देवि माताको दर्शन गरौं र मनोकांक्षा पूरा गरौं अनि सुख शान्ती र समृद्धिले मन भरौं । पाथीभरा देवि माताको दर्शनले हामी सबैको समय सुखमय आनन्दित र अविस्मरणीय बनोस । पाथीभरा देवि माताले यो जगतका हामि सबै प्राणिहरुको रक्षा र कल्याण गरून् ।
ॐ जय श्री पाथीभरा देवि माताकि
ॐ जय श्री पाथीभरा देवि माताकि
ॐ जय श्री पाथीभरा देवि माताकि जय 🌹🌹 🍀🙏
Today,s Best photo
❤❤❤❤❤❤
manager
THANKS FOR WATCHING 🙏🏻🙏🏻😭😭😭