
23/12/2023
हार्दिक बधाई,,,,,,,।
मदिरा व्यवसायीसंघ भैरहवा रूपन्देही को तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन बाट अध्यक्ष पद जस्तो गरिमामय पद मा सर्व सम्मत निर्वाचित आदरणीय व्यक्तित्त्व, सफल ब्यवसायी, समाज सेवी श्री बाबुराम पाण्डे दाजु
र सिङ्गो टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको भव्य शुभकामना,,,,,।