22/10/2023
बैभब मनि ब्याक प्लान:
बैदेशिक रोजगारी मा गएका ब्यक्ति लाई बढी उपयोगी रहेको तर नेपाल मै केही गरेर बसेको ले पनि गर्न मिल्छ।
१.यो बिमा १२,१५,१८,२१ बर्षे गर्न मिल्छ।
२.ठुलो रकमको बिमा गर्ने चाहने को लागि उपयुक्त।
३.बिच बिच मा पैसा चाहिनेको लागि झन उपयुक्त (बिमा गरेको ४/४ ,५/५ बर्षमा बिमा गरेको रकम को २५%फिर्ता पाईने)
४.४/५किस्ता तिरेपछि बाकि किस्तामा आफ्नो लगानी नहुने।
५.४/४ ,५/५र ६/६ बर्षमा बिमा गरेकोे रकमको २५%देखि ३०%सम्म रकम फिर्ता पाईने सुबिधा रहेको।
६.फिर्ता आउने रकम बाट बाकि किस्ता तिर्न सकिने।
७.दुर्घटनामा केही भएमा बिमा गरेकोे रकम को डबल पाउने।
८.यदि दुर्घटनामा परेर अशक्त अपांग भए मा बिमा गरेकोे रकम को 1% मासिक तलब पाउने सुबिधा।
९.बिमा गरेकोे ब्यक्ति अशक्त अपांग भएमा उसको बाकी किस्ता कम्पनिले जम्मा गरिदिने सुबिधा।
१०.१५ वटा प्राणघातक रोगको ५०लाख सम्मको उपचार रहेको।
अन्त्यमा समय पूरा भएपछि जम्मा गरेको रकम र बोनस सहित एकमुष्ट पाईने।
नोट:
कम्पनिले तलब दिएबापत किस्ता हालिदिए बापत र रोगको सुबिधा दिए बापत अन्त्यमा पाउने रकम बाट केही पनि चार्ज नकाटि सबै बिमा गरेको ब्यक्तिलाई दिन्छ।
बचत पनि सुरक्षा पनि।
जिम्मेवार अभिभावक बनौ।
समयमै आफ्नो र परिवारको बीमा गरौं,ढुक्क रहौं।
एजेन्सी म्यानेजर
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लि,
9746411663