Inaruwa City

Inaruwa City Inaruwa City is located in Sunsari. It is the headquarter of Sunsari District. You can get information of Inaruwa City in this page.

गरिब बिपन्न लाई निसुल्क उपचार।  सयेर गरेर सम्पूर्ण माझ पुर्याईदिनु होल।
20/08/2024

गरिब बिपन्न लाई निसुल्क उपचार। सयेर गरेर सम्पूर्ण माझ पुर्याईदिनु होल।

08/04/2023

टेकु, इनाटोल विष्णुमती खोला किनारमा छन्– ४० वधशाला स्टल । प्रवेशद्वारमै छ यत्रतत्र गोबर । भुइँभरि छ रगतैरगत । क....

18/01/2023
15/11/2022

किन पढे लेखेको नयाँ पुस्ता रोज्ने?
Sagar Dhakal VS Sher Bahadur Deuba
अब परीवर्तन को बेला आएको छ जुन तपाई हाम्रो मत बाट मात्र सम्भव छ।
देशलाई सपार्ने की बिगार्ने तपाईं हाम्रो हातमा छ।
सक्षम उमेद्वार चयन गर्नु होला।
Video Credit: In-Depth Story

14/11/2022

पुराना-लाई BYE BYE गर्ने दिन मंसिर ४ ।
नयाँ पुस्ता लाई स्वागत गर्ने दिन मंसिर ४ ।
नेपाल वृद्धा बृद्धि बस्ने वृद्धाश्रम मात्र नबनोस् ।
देश लाई माया गरौ र सही बेक्ती र पार्टी लाई मतदान गरौँ।

13/11/2022

एमाले र काँग्रेसले कसरि देशका ठुला-ठुला राष्ट्रिय गौरवका कारखानाहरु बन्द गराए ?
कारखाना बन्द हुनु को कारण जान्न को लागि एक पल्ट यो भिडीओ हेर्नु होला र आउदो मंगसिर ४ मा आफ्नो क्षेत्र बाट उठ्नु भएको उमेद्वार हरु लाई यस विषयमा प्रस्न अबस्य गर्नु होला।
Video Credit : In-Depth Story

13/09/2022

नेपाल को पुरानो राष्ट्रिय गाना।
Old National Anthem of Nepal.
Video source : Nepalify


13/09/2022

धेरै गहिरो कुरा हो यो, तर यो कुरा जनता ले कहिले बुझ्ने ?


Video credit: Dine782

ईनरुवा नगरपालिकाको ३५ दिने सूचना।
06/09/2022

ईनरुवा नगरपालिकाको ३५ दिने सूचना।

02/09/2022

मेयर केदार भण्डारीको अन्तरवार्ता।

08/08/2022

सामाजिक संजालमा यस्तो पनि भेटियो है।

27/07/2022

आन्दोलित कर्मचारी लाई यसरी पक्राउ गरिएको थियो।
कारण : नगरपालिकामा कार्यरत कर्मचारी लाई आन्दोलित कर्मचारी हरुले कार्य स्थल प्रवेश गर्न बाधा पुर्याएको भनिएको छ।
Video by : Amar kafle

27/07/2022

आन्दोलित कर्मचारीहरु लाई पक्राउ गरिएको छ।
सन्दर्भ : ईनरुवा नगरपालिका कार्यरत करार कर्मचारीको आन्दोलन ।
Video by : Amar kafle

धरानका नगर प्रमूख हर्क साम्पाङ् को भनाइ।मन परे शेयर गर्नु होला।
27/07/2022

धरानका नगर प्रमूख हर्क साम्पाङ् को भनाइ।
मन परे शेयर गर्नु होला।

25/07/2022

७-८ दिन देखि नगरपालिका बन्द भएको कारण नगरवासी हरुले कर तिर्न पाएका छैनन्। कर समयमा नबुझाउँदा ब्याज समेत तिर्नु पर्ने हुन्छ, फाइन लाग्छ भन्ने जनमानसमा डर छ । धेरै नगरवासी हरुको काम हुन नपाउँदा उनीहरूले विभिन्न समस्या खेप्नु परेको छ।

यदि कसैलाई काखा कसैलाई पाखा गरिएको छ भने आफ्नो अधिकार माग्नु जायज हो। आफ्नो अधिकार माग्दा अरूको अधिकार खोस्नु पनि त भएन।
शान्तिपूर्ण तरिका ले आन्दोलन गरेर आफ्नो माग राख्दा पनि त हुन्छ।
जनतालाई दुःख दिएर आन्दोलन गर्नु कत्तिको उचित हो?

तपाईंहरुलाई नगरपालिका बन्द भएर भोग्नु परेको समस्या COMMENT मार्फत उल्लेख गर्नुहोला।

Video by : Amar kafle

16/07/2022

फोहोर राजनीतिले आफ्ना देशका सबै नौजवान हरुलाई लाचार बनाएर बिदेसिन बाध्य गर्यो।
कठै हाम्रो देश।

धरान को वि.पी कोइराला अस्पतालमा स्थानीय नागरिकले घुसखोरी विरुद्ध आवाज उठाएको १०० दिन पूरा भइसक्यो। नागरिक को आवाज सरकार ...
15/07/2022

धरान को वि.पी कोइराला अस्पतालमा स्थानीय नागरिकले घुसखोरी विरुद्ध आवाज उठाएको १०० दिन पूरा भइसक्यो। नागरिक को आवाज सरकार ले कहिले सुन्ने ?
शिक्षा र स्वास्थ्य मा कैले सम्म राजनीति गर्ने ?



Source : RONB

ईनरुवाका सम्पर्ण जनप्रतिनिधी को सम्पर्क नं।
01/07/2022

ईनरुवाका सम्पर्ण जनप्रतिनिधी को सम्पर्क नं।

यसो गरे कसो होला।
20/06/2022

यसो गरे कसो होला।

पेट्रोल को भाउ आकाश छोएको अवस्था छSouth Asia काे देश हरुमा सबैभन्दा महँगोमा पेट्रोल पाउने देश नेपाल भइसक्यो। कर लिने देख...
20/06/2022

पेट्रोल को भाउ आकाश छोएको अवस्था छ
South Asia काे देश हरुमा सबैभन्दा महँगोमा पेट्रोल पाउने देश नेपाल भइसक्यो।
कर लिने देखि बाहेक नेपाल सरकार को आम्दनी अरु केही देखिँदैन।
यसरी कसरी देश चल्छ?
जनता लाई कती भार बोकाउने सरकार!

18/06/2022

हाम्रो धरान हामी बनाउँछौ भन्ने भावनाले धराने जनता एकजुट भएर आफ्नो नेतृत्व गर्ने नगर प्रमुख लाई सहयोग गर्दै गरेको यो भिडियो हेर्नुहोस। यो एउटा उदाहरण हो, एक कुशल नेतृत्व पाउँदा नगरलाई कसरी अगाडि बनाउन सकिन्छ भन्ने।

आउँदो दिनमा धरान अझ विकसित होस् र देशकै एक उदाहरण सहर बनोस् भन्ने हाम्रो कामना छ।

जय भोले।
जय धराने जनता।
जय Harka Sampang Rai

17/06/2022

स्वास्थ शिबिर सम्बन्धी जानकारी
मिति : २०७९/०३/०४
स्थान : कोशी पोलिक्लिनिक, सुनसरी खोला पारी

विषेशज्ञ डाक्टरहरु बाट OPD फ्री।
Lab Test मा ३०% छुट रहेको जानकारी गराउँदछौं।

रवि लामिछाने पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेका छन्। निकै मान्छे हरुले उनीलाई समर्थन गरेको पाइएको छ । उनले असार ७ ग...
16/06/2022

रवि लामिछाने पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेका छन्। निकै मान्छे हरुले उनीलाई समर्थन गरेको पाइएको छ । उनले असार ७ गते राष्ट्रिय सभागृह मा भेटिने वाचा गरेका छन्।

तपाईहरुको यो विषय मा के भनाइ रहेको छ ?

नेतृत्व भनेको यस्तो हुनुपर्छ। हाम्रो नेता हरू भने घुम्दै समय बिताउँछन्।धनगढी उपमहागरपालिका का स्वतन्त्र मेयर गोपाल हमाल ...
16/06/2022

नेतृत्व भनेको यस्तो हुनुपर्छ। हाम्रो नेता हरू भने घुम्दै समय बिताउँछन्।
धनगढी उपमहागरपालिका का स्वतन्त्र मेयर गोपाल हमाल ले सम्पूर्ण नगरवासी का लागि प्राइभेट हस्पिटल मा OPD सेवा निःशुल्क गर्दिनु भएको छ।

Address

Inaruwa

Website

Alerts

Be the first to know and let us send you an email when Inaruwa City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Convenience Store?

Share