Routine Of Nuwakot बन्छ

  • Home
  • Routine Of Nuwakot बन्छ

Routine Of Nuwakot बन्छ Emphasize News and events

नेपाल आइडल सिजन फाइब(5) को उपाधि करण परियारलाई।हार्दिक बधाई अनि शुभकामना उज्वल भबिष्यको।
22/06/2024

नेपाल आइडल सिजन फाइब(5) को उपाधि करण परियारलाई।
हार्दिक बधाई अनि शुभकामना उज्वल भबिष्यको।

Who will be the winner??
22/06/2024

Who will be the winner??

नुवाकोट, तार्केश्वर वडा न.४ को श्री सरस्वती स्कुल्को पुरानो फोटो।
20/06/2024

नुवाकोट, तार्केश्वर वडा न.४ को श्री सरस्वती स्कुल्को पुरानो फोटो।

भारतलाई ६ विकेटले हराउँदै एक दिवसीय विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ ।  भारतले दिएको २४१ रनको लक्ष्य पछ्या...
19/11/2023

भारतलाई ६ विकेटले हराउँदै एक दिवसीय विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाका लागि सुरुमै धरमराएको इनिङ सम्हाल्दै ट्राभिस हेडले १३७ रन, मार्नस लबुसेनले ५८रन बनाए । यसअघि भारतले बिराट कोहली र केएल राहुलको अर्धशतकीय पारीको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।

अष्ट्रेलियाले भारतबाट पायो २४१ रनको टार्गेट।
19/11/2023

अष्ट्रेलियाले भारतबाट पायो २४१ रनको टार्गेट।

19/11/2023
ICCworldcupfinalIndia vs Australia Today..
19/11/2023

ICCworldcupfinal
India vs Australia
Today..

अाजबाट रा.स्व.पा. को घरदैलो कार्यक्रम।
18/11/2023

अाजबाट रा.स्व.पा. को घरदैलो कार्यक्रम।

यदि फेसबुक ह्याक भएमा वा गैर कानुनी पोष्ट भएमा तपशिल बमोजिमको फर्म भरेर तल दिईएको इमेलमा पठाउनु होला ।
18/11/2023

यदि फेसबुक ह्याक भएमा वा गैर कानुनी पोष्ट भएमा तपशिल बमोजिमको फर्म भरेर तल दिईएको इमेलमा पठाउनु होला ।

बिरगन्जमा छट पर्बको रेोनक..
17/11/2023

बिरगन्जमा
छट पर्बको रेोनक..

पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर अजामले राजीनामा दिएका छन् ।
15/11/2023

पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर अजामले राजीनामा दिएका छन् ।

प्र. म. प्रचण्डले नेपालमा टिकटक बन्द बारे यसो भनेका छन....समाजमा अराजकता फैलाउने र राज्यलाई जिम्मेवारीबाट अलग राख्ने खाल...
14/11/2023

प्र. म. प्रचण्डले नेपालमा टिकटक बन्द बारे यसो भनेका छन....
समाजमा अराजकता फैलाउने र राज्यलाई जिम्मेवारीबाट अलग राख्ने खालका प्रविधिलाई के कसरी नियन्त्रण गर्ने विषयमा लामो छलफल पश्चात सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउनको लागि देश भित्रका सबै राजनीतिक दलहरूसँग सल्लाह लिएर टिकटक बन्द गरेका हेोँ।

नेपाल संम्बत ११४४ या न्हुदँया भिन्तुना ।।। स्वन्ती नख: या भिन्तुना ।।।
14/11/2023

नेपाल संम्बत ११४४ या न्हुदँया भिन्तुना ।।। स्वन्ती नख: या भिन्तुना ।।।

कार्तिक 27 गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको छ।
13/11/2023

कार्तिक 27 गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको छ।

भूकम्प प्रभावित जाजरकोटमा पुगेर जनताको अस्थायी बास बनाउँदै  नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्म...
13/11/2023

भूकम्प प्रभावित जाजरकोटमा पुगेर जनताको अस्थायी बास बनाउँदै नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा ।

लक्ष्मी पूजाको दित काठमाडौं उपत्यका यस्तो देखियो ।
12/11/2023

लक्ष्मी पूजाको दित काठमाडौं उपत्यका यस्तो देखियो ।

बिहान कुकुरपुजा ,बेलुका लछ्मि पुजा।
12/11/2023

बिहान कुकुरपुजा ,बेलुका लछ्मि पुजा।

रा.स्व. पा. को शुभकाना कार्यक्रम नुवाकोटको बट्टार,हावाघरमा।
11/11/2023

रा.स्व. पा. को शुभकाना कार्यक्रम नुवाकोटको बट्टार,हावाघरमा।

11/11/2023

भृकुटीमण्डप, तीनकुने, बालाजुस्थित भ्याली कोल्डस्टोर र हाँडीगाउँ कृष्णमन्दिर नजिक काठमाडेो महानगरले सुपथ मुल्यमा स्वदेशि फुल बिक्रि गर्ने।

अाज यमपञ्चकको पहिलो दिन कागको पुजा गर्दै दिपावलि सुरु भएको छ।
11/11/2023

अाज यमपञ्चकको पहिलो दिन कागको पुजा गर्दै दिपावलि सुरु भएको छ।

भूकम्पको केन्द्र जाजरकोटका लागि काठमाडौंबाट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रक माओवादी नेता तथा पूर्वअर्थमन्त्र...
09/11/2023

भूकम्पको केन्द्र जाजरकोटका लागि काठमाडौंबाट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रक माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा सल्यानबाट बाटोबाटै कब्जा गरी रुकुम पश्चिम लगेका छन् । भूकम्पबाट सबैभन्दा बढी क्षति बेहोरेको जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले काठमाडौंबाट जाजरकोटका लागि आएका तीन ट्रक सामानको अर्को खेप पनि बाटोबाटै ‘हाइज्याक’ गरेर रुकुम पश्चिमतिर लगिएको बताएका छन् ।

Source:- kantipur

अबस्था अनि ब्यबस्था...राष्ट्रपति रामचन्द्र पौडेल जाजरकोटको भेरी नगरपालिका-३ माथिल्लो थाप्लेमा पुगेर भूकम्पबाट क्षति पुर्...
07/11/2023

अबस्था अनि ब्यबस्था...
राष्ट्रपति रामचन्द्र पौडेल जाजरकोटको भेरी नगरपालिका-३ माथिल्लो थाप्लेमा पुगेर भूकम्पबाट क्षति पुर्‍याएको संरचनाको अवलोकन गरेका छन् ।

06/11/2023

पाटन अस्पतालमा उपचाररत दुई बिरामीको एन्टिबायोटिक औषधि दिएलगत्तै ज्यान गएको छ । शनिबार दिउँसो ४ः३० बजे दुई प्रकारका औषधि इक्जेन्सनबाट दिएलगत्तै ओखलढुंगाकी ९६ वर्षीया जनमाया राई र मकवानपुरका ६७ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको हो । नगरकोटी १० कात्तिकमा र राई १६ कात्तिकमा उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

अस्पताल प्रशासनका अनुसार दुवै बिरामीलाई उच्च निमोनिया संक्रमण देखिएको थियो । त्यसमध्ये राईको मुटुमा पनि समस्या देखिएको थियो । उच्च निमोनिया देखिएकाले इन्जेक्सनबाट हिपारिन र सेफ्राएसम एन्टिबायोटिक औषधि प्रयोग गरिएको थियो । हिपारिनले रगत सञ्चालन गर्न मद्दत पुर्‍याउँछ भने सेफ्राएसमले इन्फेक्सन कम गर्छ । पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार यी औषधि निमोनियाका बिरामीलाई खुवाइने अत्यावश्यक तथा सामान्य औषधि हुन् । सामान्यतया यी औषधिले हानि गर्दैनन् । तर, हिपारिन र सेफ्रिएसम एन्टिबायोटिक इन्जेक्सन दिनेबित्तिकै दुवैजनाको ज्यान गयो ।

संयोगले त्यस्तो भएको हुन सक्छ, उक्त औषधि प्रयोग नगर्ने भनेर सिज गरिसकेका छौँ, अब औषधिको गुणस्तरीयता हेर्छौँ,’ उनले भने, ‘यदि औषधिमा समस्या रहेछ भने स्वास्थ्यकर्मीलाई कारबाही हुन्छ, बाँकी जानकारी पोस्टमार्टमपछि पनि खुल्छ ।’ उनका अनुसार बिरामीलाई दिइएको उक्त औषधि अस्पतालको हाताभित्रै रहेको फार्मेसीबाट ल्याइएको थियो । फार्मेसीमा समेत उक्त औषधि सिज गरिएको छ ।

Source Nayapatrika

दुर्गा प्रसाइलाइ प्रहरिले बोलायो...जथाभावी नबोल्न पटक-पटक प्रहरीले गरेको आग्रहलाई बेवास्ता गर्दै आएका दुर्गा प्रसाईंलाई ...
05/11/2023

दुर्गा प्रसाइलाइ प्रहरिले बोलायो...

जथाभावी नबोल्न पटक-पटक प्रहरीले गरेको आग्रहलाई बेवास्ता गर्दै आएका दुर्गा प्रसाईंलाई प्रहरी महानिरिक्षक वसन्तबहादुर कुँवरले नै आइतबार बिहान ११ बजे प्रहरी प्रधान कार्यालय नक्सालमा उपस्थित हुन भनेका हुन्।

04/11/2023

उपयोगी जानकारी:

तपाईं हामी धेरै जसो ले बोक्ने android mobile ले भुकम्प आउनु भन्दा केही सेकेन्ड अगाडि भुकम्प आउँदै छ भन्ने अलर्ट सिस्टम छ । यसले जोखिम न्युनिकरणलाई थोरै भएपनी सहयोग पुर्याउँछ । त्यसको लागि
1. आफ्नो मोबाइलको setting मा जानुहोस्
2. Safety and Emergency मा गएर
3. Earthquake Alert on गरिदिनुहोस्
यसले ठुला रेक्टरका भुकम्पलाई केही सेकेन्ड अगाडि पूर्व जानकारी गराउँछ ।

04/11/2023
नुवाकोटको विदुर ४ बट्टार हावाघरदेखि घन्टाघरसम्म विभिन्न व्यक्तिहरुले नेपाल विद्युत् प्राधिकरणको जग्गामा स्थाई संरचना निर...
04/11/2023

नुवाकोटको विदुर ४ बट्टार हावाघरदेखि घन्टाघरसम्म विभिन्न व्यक्तिहरुले नेपाल विद्युत् प्राधिकरणको जग्गामा स्थाई संरचना निर्माण गरि भाडा खाईरहेका छन् । सरोकारवाला निकायहरुले यस विषयमा ध्यान कता छ?

शुक्रबार बेलुका ११:४८ जाजरकोट आसपास केन्द्र बनाएर गएको (6.4)भुकम्पमा परि जाजरकोट र रुकुममा ठुलो धनजनको क्षति भएको छ । अह...
04/11/2023

शुक्रबार बेलुका ११:४८ जाजरकोट आसपास केन्द्र बनाएर गएको (6.4)भुकम्पमा परि जाजरकोट र रुकुममा ठुलो धनजनको क्षति भएको छ । अहिले सम्म जाजरकोट र रुकुममा गरि जम्मा १३१ जनाको भुकम्पमा परि मृत्यु भएको छ भने हजारौं घाइते अवस्थामा छन । घाइतेहरूको शिघ्र स्वास्थ लाभको कामना गर्दै मृत आत्माहरूप्रति हार्दिक समवेदना ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Nuwakot बन्छ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Convenience Store?

Share