Khulduli Sansaar

  • Home
  • Khulduli Sansaar

Khulduli Sansaar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khulduli Sansaar, Newsstand, .

20/11/2022

Election update
सर्लाहिको गोडैता मा दुई पक्षबिच झडप,एक जनाको ज्यान गयो।।

सन्दीप चढेको विमान काठमाडौं अवतरण गर्न सकेन, आकाशमा फन्को मार्दै
06/10/2022

सन्दीप चढेको विमान काठमाडौं अवतरण गर्न सकेन, आकाशमा फन्को मार्दै

06/06/2022

सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

 पल शाह रिहा नहुनेअभिनेता पल शाहविरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत पोखराले शाहलाई तारेखमा छाड्न अस्विकार  गरे...
02/06/2022


पल शाह रिहा नहुने
अभिनेता पल शाहविरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत पोखराले शाहलाई तारेखमा छाड्न अस्विकार गरेको छ।
जिल्ला अदालतले शाहलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि शाह पक्षधरले बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । मुद्दाको अन्तिम टुंगाई भने लाग्न बाकी नै छ।

काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चल्दै गर्दा मेयरका प्रत्याशी बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवा...
31/05/2022

काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चल्दै गर्दा मेयरका प्रत्याशी बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेको खुलासा भएको छ ।

Exclusiveथासाङ गापाको नाउरिकोट माथी तारा एयर दुर्घटना भै आगो लागेर बलिरहेको अवस्थामा देखियो ।
29/05/2022

Exclusive
थासाङ गापाको नाउरिकोट माथी तारा एयर दुर्घटना भै आगो लागेर बलिरहेको अवस्थामा देखियो ।

17/05/2022

भरतपुर महानगरपालिका १५४३२ गणनापछि
प्रमुख
विजय सुवेदी - एमाले : ५१४८
रेनु दाहाल - माओवादी : ५१६५
जगन्नाथ पौडेल - स्वतन्त्र : २४४०

उपप्रमुख
चित्रसेन अधिकारी - कांग्रेस : ६२०६
हिमला गुरुङ - राप्रपा : ४१५७

16/05/2022

12240 मा

मेयर
4229 विजय सुवेदी (एमाले)
4174 रेनु दाहाल (गठबन्धन)
1765 जगन्नाथ पौडेल ( स्वतन्त्र )

उपमेयर
3586 चित्रसेन अधिकारी (गठबन्धन)
2602 हिमला गुरुङ्ग (राप्रपा )

Ktm update
16/05/2022

Ktm update

13/05/2022

मेयर पदका उम्मेदवार माथी नै कुटपिट
तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ ।ब्यास नगरपालिका-८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका हुन्।जोशीले मतपत्र च्यात्दा यस्तो अबस्था आएको काङ्ग्रेस कार्यकर्ताको भनाई छ।

पल शाहविरूद्ध तनहुँमा जबरजस्ती करणीको जाहेरी दर्ताके सजाय हुन्छ त??नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरकी किशोरी/बालिकास...
23/02/2022

पल शाहविरूद्ध तनहुँमा जबरजस्ती करणीको जाहेरी दर्ता
के सजाय हुन्छ त??
नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरकी किशोरी/बालिकासँग सहमतिमै राखेको यौन सम्बन्धलाई पनि जबर्जस्ती करणी मान्छ । यसमा कडा सजायको व्यवस्था छ ।अपराध संहिता २०७४ अनुसार १६ देखि १८ वर्षको किशोरीलाई करणी गर्दा १० देखि १२ वर्षको जेल सजाय हुन सक्छ!!

ब्रेकिङ न्युज ......नायक पल शाह (पुर्ण विक्रम शाह) विरुद्ध गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय तनहुँमा जवरजस...
23/02/2022

ब्रेकिङ न्युज ......
नायक पल शाह (पुर्ण विक्रम शाह) विरुद्ध गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय तनहुँमा जवरजस्ती करणी उद्योग अन्तर्गत आज उजुरी दिनु भएको छ ।

कलाकार तथा गायक  जयनन्द लामाको निधन भएको छ।
23/02/2022

कलाकार तथा गायक जयनन्द लामाको निधन भएको छ।

Exclusiveपत्नी आरजु सहित देउवा पुगे ओलिलाई भेट्न बालकोटप्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्...
17/02/2022

Exclusive
पत्नी आरजु सहित देउवा पुगे ओलिलाई भेट्न बालकोट

प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् । आज बसेको गठबन्धनको बैठकलगत्तै देउवा पत्नी आरजुलाई लिएर बालकोट लागेका हुन् ।

त्रिभुवन बिश्वबिद्धालयले माघ ९ गतेदेखिका सबै परीक्षाहरु स्थगित गरेको छ
20/01/2022

त्रिभुवन बिश्वबिद्धालयले माघ ९ गतेदेखिका सबै परीक्षाहरु स्थगित गरेको छ

11/01/2022

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई कोरोना पुष्टि भएको छ ।

08/01/2022

नेपालमा कोरोना भाइरसका ९ सय ४४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ३१ हजार ७ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संसदको अवरोध खुलाउन आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालक...
05/01/2022

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संसदको अवरोध खुलाउन आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

02/09/2021

Nepal Vs India friendly Match

Match day
02/09/2021

Match day

18/08/2021

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकी छन् ।

17/08/2021

Breaking
सरकारले कुनै राजनीतिक दल विभाजन गर्नका लाागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्दै अध्यादेश मस्यौदा गरेको छ ।

गृह र कानून मन्त्रालयबाट मस्यौदा भएर जाँदा प्रतिशत राखिएको थिएन । माधव नेपालसँगको छलफलपछि २० प्रतिशत कायम गरिएको हो । यसले महन्थ ठाकुरलाई पनि सहज हुनेछ ।

त्यस्तै अध्यादेशमा राजनीतिक दल विभाजन भएको २१ दिनभित्र प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दल रोज्न चाहेमा सम्बन्धित सभामा सूचना दिन सक्ने व्यवस्था गरिएको स्रोतले जनाएको छ ।

त्यसो हुँदा प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधि जो माधव नेपाल पक्षमा लाग्छन् उनीहरुको पद जोगिने र प्रदेश सरकारहरु पनि परिवर्तन गर्न सकिने भएकाले नेपालको आग्रहमा सो व्यवस्था थपिएको हो ।

15/08/2021

अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ । सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् ।

10/08/2021

Mailung KHOLA ipo distribution

07/08/2021

The voice को उपाधी किरन गजमेर लाई

30/07/2021

हेल्मेट नलगाएको विषयमा प्रहरी र पुर्ब युबराज पारस शाहबिच भनाभन

29/07/2021

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन्। गठबन्धनका सबै पक्षसँग छलफल गरी प्रधानमन्त्री देउवाले आजै सपथ समेत गराउने तयारी गरेको उनीनिकट एक नेताले बताए।

28/07/2021

सर्वोच्च अदालतको अन्तरकालीन आदेशबाट सशस्त्र प्रहरीको डिआइजीमा पुनर्वहाली भएका प्रविण श्रेष्ठ पुनःपदमुक्त भएका छन् ।

27/07/2021

बिजय शाही आफैले मरेको हल्ला फैलाए

उनले पछिल्लो समय निकै तनाव भएका कारण आफूले मरेको हल्ला फिँजाएको स्विकार गरेका छन्।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Khulduli Sansaar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Convenience Store?

Share