SBA Store

SBA Store Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SBA Store, Wine, Beer & Spirits Store, Kathmandu.

15/10/2023

विजया दशमी२०८० को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरु शुभ चिन्तक तथा देश विदेशमा रहनु हुने आमा बुवा, दाजुभाई, दिदीबहिनी लगायत सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य तथा दिर्घायु एवं उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

18/09/2023

हरितालिका तिज तथा बिस्वकर्म पुजाकाे सबै सबै मा शुभकामना ।

10/09/2023

Swastik Sweet Wine
MRP -825/-
Now Available here...

04/09/2023

In this historic and proud moment, our batsmen played exceptionally well against one of the best teams in the world. To celebrate this achievement, ARNA confirms that it will fulfill its promise. All the prize money will be handed over to the respective players once they arrive in Nepal.

Now its the bowlers turn to perform.

04/09/2023

भारतविरुद्ध नेपालले प्रहार गर्ने प्रत्येक छक्कामा १ लाख , प्रत्येक उकेट १ लाख र प्रत्येक चौकामा २५ हजार रुपैयाँ पुरस्कार दिने अर्ना बियरको घोषणा ।

जनैपूणिर्मा रक्षाबन्धन  सनातन नेपाली संस्कारको यो पावन अवसरमा सबैमा हार्दिक शुभकामना ।
31/08/2023

जनैपूणिर्मा रक्षाबन्धन सनातन नेपाली संस्कारको यो पावन अवसरमा सबैमा हार्दिक शुभकामना ।

https://youtube.com/watch?v=jVzpQ4DOsas&feature=shareb
08/08/2023

https://youtube.com/watch?v=jVzpQ4DOsas&feature=shareb

व्यवसाय पलायनको यो तस्बिरः जताततै सटर खाली छ, पसल बिक्रीमा छ | Galaxy News Reportबिहानैदेखि राति अबेरसम्म खुल्ने सटरहरु अहिल.....

Updated price list 2080/81
03/08/2023

Updated price list 2080/81

15/12/2022
IMPERIAL BLUE WHISKEYNOW AVAILABLE HERE...MRP-290, 580,1160.
19/10/2022

IMPERIAL BLUE WHISKEY
NOW AVAILABLE HERE...
MRP-290, 580,1160.

18/10/2022
घटस्थापनाको यस पावन उपलक्ष्यमा यहाँ सबैको परिवारलाई सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।Ghatasthapana
26/09/2022

घटस्थापनाको यस पावन उपलक्ष्यमा यहाँ सबैको परिवारलाई सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।
Ghatasthapana

26/08/2022
26/08/2022
20/08/2022

काठमाडौं । नेपाली पात्रोमा अब चाडपर्व सुरु भएको छ । तीज, दशैं, त्यसपछि तिहार । चाडपर्वको यो याममा मीठोमसिनो व्यञ्ज...

02/08/2022

बियर पिउँदा हामीलाई फाइदा हुने कुरा ओरेगन विश्वविद्यालयका अनुसन्धानकर्ताले बताएका छन् । उनीहरुका अनुसार निम्न प्रकारका फाइदा हुने गर्दछन् :

१. बियर पिउनाले मृगौलामा पत्थरी हुने संभावना कम हुन्छ । प्रत्येक दिन एक वा दुई गिलास बियर पिउनाले पत्थरी हुने संभावना ४० प्रतिशतले घट्ने गर्दछ । पत्थरीमा हुने मुख्य तत्वलाई वियरले घोलेर पिसाबसँग बाहिर फालिदिने हुनाले पत्थरीको संभावना कम हुन्छ ।

२. बियर पिउन हो भने ह्दयघातबाट बच्न सकिन्छ । आर्टरीमा भएको बोसो तथा कोलेस्टरोल हल्का मात्रामा वियर खाने हो भने कम हुन्छ ।

३. स्ट्रोकको खतरालाई पनि बियर खाने हो भने कम गर्न सकिन्छ । विशेषगरी रगत जमेर दिमागमा अक्सिजन तथा रगत सञ्चार नहुने खतराबाट ठिक्क मात्रामा बियर लिने हो भने कम हुन्छ ।

४. हाम्रो शरीरमा भएका हाडलाई बलियो र मजवुत पार्ने काममा बियरले सहयोग गर्दछ । हाडलाई मजवुत गर्ने तत्व भनेको सिलिकन हो जुन बियरमा अत्याधिक मात्रामा पाइन्छ ।

५. मधुमेहका बिरामीलाई बियर निकै हितकर मानिन्छ । दिनमा एक गिलास बियर खानाले टाइप २ नामको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुने गर्दछ ।

६. अल्जेमेयर वा सम्झने क्षमता कम भएका मानिसलाई बियर लाभदायक मानिन्छ । हाम्रो वौद्धिक क्षमता ह्रास हुनबाट पनि यसले बचाउँछ । सही मात्रामा बियर खानाले हाम्रो दिमागमा रक्तसञ्चार भइरहने हुन्छ जसले गर्दा दिमागमा भएका रासायनिक तत्वमा सकरात्मक प्रभाव पर्दछ । विशेषगरी सिलिकनले अल्जेमेयरको मुख्य कारक तत्व आल्मुनियमबाट दिमागलाई बचाउँछ ।

७. निन्द्रा नलाग्ने समस्याबाट पीडितका लागि बियरले औषधिको काम गर्दछ । दिमागमा डोपामाइन कम भएपछि मानिसलाई तनाव हुने र निन्द्रा नलाग्ने गर्दछ । केवल एक चम्चा बियर खाने हो भने डोपामाइनको मात्रा बढ्दछ जसले गर्दा मानिसले हल्का तथा आनन्द महसुुस गर्दछ।

New price list
27/07/2022

New price list

21/07/2022

हरेक दिन बियर पिउँदा तपाईंको स्वास्थ्यमा सुधार आउन सक्छ । यो दाबी पोर्चुगलको नोवा युनिभर्सिटी लिस्बनका वैज्ञान.....

17/07/2022

काठमाडौं । आजदेखि सबै प्रकारका तयारी मदिरा र चुरोट तथा सूर्तिजन्य वस्तु आयातमा प्रतिवन्ध लागेको छ। सरकारले उद्य....

19/06/2022

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्थानीय लोक्कल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने बताएका ...

price list
16/06/2022

price list

price list
13/06/2022

price list

Saipal Premium Nepali Wine 🍷🍷🍷Now Available here...MRP-825/-
27/04/2022

Saipal Premium Nepali Wine 🍷🍷🍷
Now Available here...
MRP-825/-

18/04/2022

Address

Kathmandu
16

Telephone

+9779803660542

Website

Alerts

Be the first to know and let us send you an email when SBA Store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other Wine, Beer & Spirits Stores in Kathmandu

Show All

You may also like