Today's News Nepal-TNN

Today's News Nepal-TNN Short News about some incidents or events.

19/08/2023



05/04/2023
The most important AI news of the last month!AI has been making waves recently, with loads of cool new stuff popping up ...
05/04/2023

The most important AI news of the last month!

AI has been making waves recently, with loads of cool new stuff popping up in different industries. OpenAI launched ChatGPT and Whisper APIs and even dropped the new GPT-4, which shows they're really pushing the boundaries of what language AI can do. Big names like Google, Microsoft, and Apple are also jumping on the AI bandwagon, adding it to their products like Google Workspace, Microsoft 365 Copilot, and Siri's Operation Bobcat. Plus, AI is making a difference in healthcare, like with UBC's model that predicts how long cancer patients might live. But, it's not all smooth sailing. We've seen some hiccups, like that ChatGPT bug that exposed people's chat history! And with UNESCO calling for AI ethics and some AI bigwigs saying we need a pause, it's clear we've got to keep an eye on the ethical side of things as AI keeps on growing.

Best Video Background Remover   यो वेबसाइटमा तपाइँले Green Screen बिनाको  भिडिओबाट पनि Background हटाउन सक्नु हुन्छ || P...
01/04/2023

Best Video Background Remover यो वेबसाइटमा तपाइँले Green Screen बिनाको भिडिओबाट पनि Background हटाउन सक्नु हुन्छ || Plugin is also available for Adobe Premiere Pro and After Effects.

राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधा...
01/04/2023

राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

31/03/2023

उच्च अदालत, पाटनले काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत संरचना ७ दिनभित्र हटाउन दिएको सूचना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। महानगरले ‘तोकिएको समयमा नहटाए महानगर आफैंले संरचना हटाउने र त्यसको क्षतिपूर्ति आफैंले व्यहोर्नुपर्ने’ भनी जारी गरेको सूचना हाललाई कार्यान्वयन नगर्न आदेश दिएको छ।

पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक निषेध गरिएको छ।
29/03/2023

पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक निषेध गरिएको छ।

🚀 200+ new AI tools launched this week! 🤯 Don't miss out on the top 23 tools you need to know.
29/03/2023

🚀 200+ new AI tools launched this week! 🤯 Don't miss out on the top 23 tools you need to know.


Youngster Aayush is tonight's man of the match from Nepal🇳🇵.....well done champ  👏
28/03/2023

Youngster Aayush is tonight's man of the match from Nepal🇳🇵.....well done champ 👏

अन्तिम मिनेटमा भुटान विरुद्ध उत्कृष्ट गोल गर्दै नेपाल फाइनलमा प्रवेश😍फाइनलमा लाओससँग भिड्दै नेपाल
28/03/2023

अन्तिम मिनेटमा भुटान विरुद्ध उत्कृष्ट गोल गर्दै नेपाल फाइनलमा प्रवेश😍

फाइनलमा लाओससँग भिड्दै नेपाल

What's your thought about ChatGPT: is it a boon or a bane?
28/03/2023

What's your thought about ChatGPT: is it a boon or a bane?

WhatsApp now allows you to share voice status on your Android and Apple device.Do you like this new feature?
28/03/2023

WhatsApp now allows you to share voice status on your Android and Apple device.
Do you like this new feature?


Meta CEO Mark Zuckerberg announces brand new WhatsApp application for Windows.WhatsApp has claimed that the new Windows ...
28/03/2023

Meta CEO Mark Zuckerberg announces brand new WhatsApp application for Windows.

WhatsApp has claimed that the new Windows desktop app loads faster and is built with an interface familiar to WhatsApp and Windows users. The users can host group video calls with up to 8 people and audio calls with up to 32 people. WhatsApp has also promised future increments to these limits over time.


के हो बार्ड ?सामान्य अर्थमा भन्नुपर्दा 'बार्ड' एआईमा आधारित टुल हो । यसलाई ड्याल-ई र च्याटजीपीटी जस्तै नयाँ कन्टेन्ट बना...
28/03/2023

के हो बार्ड ?

सामान्य अर्थमा भन्नुपर्दा 'बार्ड' एआईमा आधारित टुल हो । यसलाई ड्याल-ई र च्याटजीपीटी जस्तै नयाँ कन्टेन्ट बनाउन प्रयोग गर्न सकिन्छ । यसलाई 'जेनेरेटिभ एआई' पनि भन्ने गरिन्छ । जेनेरेटिभ एआईको अर्थ त्यस्तो एआई, जसले भिडिओ, अडियो, फोटो तथा शब्दमा कन्टेन्ट तयार पार्न सक्छ । तर बार्ड भने टेक्स्ट तयार पार्ने कुरामा केन्द्रित छ । यसले कुराकानीको शैलीमा प्रश्नका जवाफ दिने गर्छ ।

ओपनएआईले जीपीटी फोर सार्वजनिक गरिसक्दा पनि गुगलले सम्पूर्ण प्रयोगकर्ताका लागि बार्ड उपलब्ध गराउन सकेको छैन । च्याटजीपीटीको उदयसँगै गुगलले एआईमा आधारित च्याटबट ल्याउन लागेको भनिएको छ ।

तर, गुगलले भने यस कुरालाई अस्वीकार गरेको छ । कम्पनीले सन् २०१७ नै लाम्दा (LaMDA) टुल सार्वजनिक गरेको थियो । अहिले नयाँ नाम दिइएको बार्ड पनि यही लाम्दाद्वारा सञ्चालित छ ।

त्यसैले गुगल आफूले यस अघि नै एआईमा आधारित च्याटबट ल्याइसकेको बताउँदै आएको छ । यद्यपि नयाँ च्याटबट हालसम्म सबै प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छैन ।


नेपाल ईन्जिनियरिंग परिषदको परीक्षाको नतिजा-७२% फेल। टियूबाट पास हुनेमध्ये जॉच दिने १०० जना, पियूका ४७१ जना, पोखरा यूबाट ...
28/03/2023

नेपाल ईन्जिनियरिंग परिषदको परीक्षाको नतिजा-७२% फेल।
टियूबाट पास हुनेमध्ये जॉच दिने १०० जना, पियूका ४७१ जना, पोखरा यूबाट १०१३ जना, केयुबाट २ जना, सुपयूबाट १ जना, मपबाट ४१ जना।

19/03/2023

Good News: नेपाल टेलिकमले 'सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६' प्याकेज उपलब्ध गराएको छ।

कम्पनीले आज (शुक्रबार) देखि लागू हुने गरी उक्त नयाँ अफर उपलब्ध गराएको बताएको छ।

६३६ रुपैयाँमा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ।

यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध गराएको कम्पनीले बताएको छ।

त्यसैगरी, प्रत्येक दिन ३०० एमबि डाटा प्रयोग गर्न सकिने छ र सो ३०० एमबि डाटा सकिएमा प्रत्येक दिन ६४ केबिपिएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ।

उक्त प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५*२*२ # डायल गर्नु पर्नेछ।

Good News: एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस से...
18/03/2023

Good News: एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस सेवाको बण्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ । यस नयाँ स्टार्टर प्याक ‘मज्जाको प्लान’ शुक्रबारदेखि सञ्चालनमा आउँदैछ र इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारीक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट खरिद गर्न सक्छन् ।

ग्राहकले यो स्टार्टर प्याक करसहित ५९९ मा खरिद गर्न सक्छन् । यस प्याकअन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन् । प्राप्त डेटा र टक टाइम सिम सुचारु भएको दिनदेखि २८ दिनको लागि मान्य रहनेछ । यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले २०० वा सो भन्दामाथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्छन् ।

17/03/2023

Good News: केन्द्र सरकारले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा प्रतिखेलाडी रू. ३ लाख पुरस्कार दिने घोषणा गरेको छ।

मधेश प्रदेश सरकारले पनि टिममा रहेका मधेश प्रदेशका दुई खेलाडीलाई प्रति खेलाडी रू २/२ लाखदिने घोषणा गरिसकेको छ।
😍👏👏

Elon Musk has said that he had donated Rs 10 crore to ChatGPT's parent company OpenAI back when it was a non-profit orga...
16/03/2023

Elon Musk has said that he had donated Rs 10 crore to ChatGPT's parent company OpenAI back when it was a non-profit organisation.


बेलायतले नेपालको स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि १४ अर्ब ४ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ ।अर्थ मन्त्रालयमा ...
16/03/2023

बेलायतले नेपालको स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि १४ अर्ब ४ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ ।

अर्थ मन्त्रालयमा बिहीबार नेपालका लागि बेलायती राजदूत निकोला पोलिट तथा अर्थसचिव तोयम रायाबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो ।

कार्यक्रममार्फत १७ लाख मानिस लाभान्वित हुने जनाइएको छ ।


घरेलु मैदानमा जितको शान : युएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनौटमा   🇳🇵❤️🇳🇵
16/03/2023

घरेलु मैदानमा जितको शान : युएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनौटमा
🇳🇵❤️🇳🇵

UAE gives a target of 311 runs to Nepal in the ongoing CWC League 2 match.
16/03/2023

UAE gives a target of 311 runs to Nepal in the ongoing CWC League 2 match.

Not only for you, but also for the Company you work.😀😭
16/03/2023

Not only for you, but also for the Company you work.
😀😭

The FIFA World Cup 2026 will be the 23rd FIFA World Cup starting from Mon, Jun 8, 2026 to  Fri, Jul 3, 2026. Toatal 16 v...
15/03/2023

The FIFA World Cup 2026 will be the 23rd FIFA World Cup starting from Mon, Jun 8, 2026 to Fri, Jul 3, 2026.

Toatal 16 venues were selected as host cities for the 2026 World Cup

USA (11)

Atlanta – Mercedes-Benz Stadium
Boston – Gillette Stadium
Dallas – AT&T Stadium
Houston – NRG Stadium
Kansas City – Arrowhead Stadium
Los Angeles – SoFi Stadium
Miami – Hard Rock Stadium
New York/New Jersey – MetLife Stadium
Philadelphia – Lincoln Financial Field
San Francisco – Levi’s Stadium
Seattle – Lumen Field

Canada (2)

Toronto – BMO Field
Vancouver – BC Place

Mexico (3)

Guadalajara – Estadio Akron
Mexico City – Estadio Azteca
Monterrey – Estadio BBVA



Open AI releases a new version of ChatGPT called GPT-4 which can translate into Nepali.GPT-4 also can accept image input...
15/03/2023

Open AI releases a new version of ChatGPT called GPT-4 which can translate into Nepali.

GPT-4 also can accept image inputs and generate text outputs.



15/03/2023

Google is planning to build an AI Model capable of 1000 languages to take on ChatGPT.

14/03/2023

Happy Birthday to One of science's greatest minds of all time 'Albert Einstein' & Happy Pie Day (March 14).

The World Will Change NEXT WEEK. 😱  GPT-4 which is 500 Times More powerful than the current   will be Released next week...
13/03/2023

The World Will Change NEXT WEEK. 😱


GPT-4 which is 500 Times More powerful than the current will be Released next week.

The current version of ChatGPT is built on GPT 3.5 with 175 Billion Machine Learning Parameters.

But GPT-4 has 100 TRILLION ML PARAMETERS.

GPT-4 will be able to process multiple types of data including Videos, Images, Sounds, Numbers etc.

By next week, you will be able to use Artificial Intelligence to write a movie script, use AI to generate Actors for the movie, produce the movie and take it public without hiring Real Life actors.

By Next week, you will be able to write a fully illustrated 200 page book from scratch to finish in One day.

[ The Real computer Expert ]

यूएईलाई पराजित गर्दै एक दिवसीय मान्यता जोगाउन सफल नेपाली क्रिकेट टिमका खेलाडीहरूलाई हार्दिक बधाई एवं आगामी खेलमा थप सफलत...
12/03/2023

यूएईलाई पराजित गर्दै एक दिवसीय मान्यता जोगाउन सफल नेपाली क्रिकेट टिमका खेलाडीहरूलाई हार्दिक बधाई एवं आगामी खेलमा थप सफलताको शुभकामना !!!

Meta working on Twitter like micro-blogging platform.
12/03/2023

Meta working on Twitter like micro-blogging platform.


Did you know???
12/03/2023

Did you know???


Nepal is playing against UAE today. Good Luck to Nepali Cricket team for today's match. ❤️🇳🇵
12/03/2023

Nepal is playing against UAE today.
Good Luck to Nepali Cricket team for today's match. ❤️🇳🇵


Nokia’s new logo.
09/03/2023

Nokia’s new logo.


Netflix and Youtube are Responsible for 27% of Global Internet Traffic.
09/03/2023

Netflix and Youtube are Responsible for 27% of Global Internet Traffic.


नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्।बिहीबार साँझ सकिएको मतगणनामा पौडेलले नेकप...
09/03/2023

नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्।

बिहीबार साँझ सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्।
२००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मेका पौडेल आफ्नो ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै अब राष्ट्रप्रमुख बनेका छन् ।



How dangerous are the cell phone towers???Cellphone usage means exposure to low levels of radio-frequency radiation (RFR...
09/03/2023

How dangerous are the cell phone towers???

Cellphone usage means exposure to low levels of radio-frequency radiation (RFR) which is not exactly dangerous--however, being around cell towers is another story. Specifically, research has noted that a handful of human studies exhibit neurobehavioral symptoms when around these towers as well as increased risk for cancer.


Actress Surakshya Panta & Actor Manav Subedi officially gets married. Happy married life ahead.
09/03/2023

Actress Surakshya Panta & Actor Manav Subedi officially gets married.
Happy married life ahead.


Researchers at MIT have developed soft-tissue hearts that could enable clinicians to test heart interventions before tre...
09/03/2023

Researchers at MIT have developed soft-tissue hearts that could enable clinicians to test heart interventions before treating patients.
https://buff.ly/3L8vRwx


National School of Sciences - NIST is celebrating its 30 years of Anniversary.
09/03/2023

National School of Sciences - NIST is celebrating its 30 years of Anniversary.

Address

Samakhusi
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Today's News Nepal-TNN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Today's News Nepal-TNN:

Videos

Share

Category



You may also like