30/08/2024
व्यवसायीक र मर्यादित मुद्रण उद्योग हाम्रो शान ।
सवल, सक्षम र एकतावद्ध नेतृत्व हाम्रो अभियान ।।
___________
काठमाडौं मुद्रण उद्योग संघको १०औं साधारणसभा तथा छैठौं अधिवेशनमा
दुर्गाप्रसाद ढकालको नेतृत्वलाई अत्याधिक मतले विजयी गराऔं ।
Pradesh Chautari's Official Page