05/11/2021
शुभ दिपावली को पावन अवसरमा देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु र ग्राहक महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं साथै दिपावलीका उज्यालो बत्तिहरु र सप्त रङ्गी रंगहरू जस्तै हरेक को जिन्दगी मा हर्ष ,उल्लास र सुख-समृद्धि छावस् भन्ने पनि कामना गर्दछौ।
दिपावलीको अवसरमा Open Door Liquor Land ले regular price मा केहि "दिपावली छुट" दिईरहेको पनि जानकारी गराउन चाहन्छौ।
Open door liquor Land