शुन्दर बडिमालिका बाजुरा

  • Home
  • Nepal
  • Bajura
  • शुन्दर बडिमालिका बाजुरा

शुन्दर बडिमालिका बाजुरा हाम्राे यस कालाजग्रा पर्यटन स्थान मा ?

01/04/2023
स्वर्गको आनन्द: Beautiful Badimalika of Bajura. 😍
08/08/2022

स्वर्गको आनन्द: Beautiful Badimalika of Bajura. 😍

गुर्जो” माहा औषधि समयमै चिनौ।घर-घरमा गुर्जोको एक लहरा रोपौ, 🙏      घर वरिपरि वा गमलामा रोपेर  नियमित प्रयोग गर्न सकिने ल...
08/09/2020

गुर्जो” माहा औषधि समयमै चिनौ।
घर-घरमा गुर्जोको एक लहरा रोपौ, 🙏

घर वरिपरि वा गमलामा रोपेर नियमित प्रयोग गर्न सकिने लहरे जडिबुटी हो गुर्जो, जसलाई अमृता (यसले अमृत समान काम गर्दछ) भनिन्छ । यसको लहरा लामो समय सम्म नसुक्ने हुन्छ ।

लाभहरु:

१. गुर्जो शितल गुण भएकोले यसले गर्मीबाट टाउको दुखेको, आँखा, पिसाब, पैताला, हात- खुट्टा तथा जीउ पोलेको र पुरानो ज्वरोलाई अत्यन्तै उपयोगी छ ।

२. यसले जन्डिस, कलेजोको कमजोरी र विकारलाई हटाउँदछ ।

३. किड्नीको दुर्बलता तथा फोहोर -विकारलाई हटाएर पिसाब सम्बन्धि सम्पुर्ण समस्या (रोग) हरुमा धेरै लाभ पुऱ्याउँदछ ।

४. युरिक एसिड तथा वाथ र जोर्नी दुखाइको समस्याहरुमा गुर्जो लाभकारी छ ।

५. रक्तविकार (रगतको फोहोर खराबी) हटाउँदछ साथै रक्तअल्पता (रगतको कमी ) हुन दिदैन् ।

६. अम्लपित्त –अमिलो पानी मुखमा आउने र पेट पोल्ने उल्टी आउने बिरामीलाई निकै उपयोगी छ ।

७. टि.बी. (क्षयरोग) का किटाणुहरुलाई समेत गुर्जोले रोक्ने काम गर्दछ ।

८. गुर्जो इम्युन पावर बढाउन अत्यन्तै उपयोगी छ । त्यसैले गुर्जोले कोरोना, स्वाइन फ्लु, वर्ड फ्लु, डेंगु , भाइरस, जिवाणु किटाणु तथा विषाणुहरुलाई समेत रोक्ने साथै लड्ने क्षमता बढाउँदछ ।

९. गुर्जोले इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा लाभ पुऱ्याउँदछ ।

१०. उच्च रक्तचापको रोगीलाई पनि यसले धेरै फाइदा पुऱ्याउँदछ ।

११. गुर्जोको प्रयोगले मुटुलाई बलियो बनाई मुटु सम्बन्धि रोगमा फाइदा गर्दछ ।

१२. गुर्जो सबै किसीमका रोगी र निरोगीले पनि प्रयोग गर्न सकिने जडिबुटी खुराक पनि हो। ।

सेवन गर्ने विधि :
"कच्चा वैद्यको मात्रा , यमपुरीको यात्रा"
त्यसैले विधि तथा मात्रा उमेर , व्यक्तिको अवस्था तथा प्रकृति हेरेर मुल्यांकन गरेर सेवन गर्नुपर्ने भएकोले जडिवुटी प्रयोग गर्दा अनुभवी वैद्यको सल्लाहा र रेखदेखमा मात्र प्रयोग गर्नुहोस्।

१. सामान्य अवस्थाको रोगी वा निरोगी व्यक्तिले तल दिइएको विभि अनुसार गुर्जोको सेवन गर्न सकिन्छ । तर व्यक्तिको उमेर र रोगको अवस्था अनुसार फरक मात्रा र विधिबाट प्रयोग गर्नुपर्दछ । अनुभवी वैद्य वा आयुर्वेदिक डाक्टारको सल्लाह अनुसार प्रयोग गर्नाले पूर्ण रुपमा लाभ पाउन सकिन्छ ।

२. ताजा गुर्जोको लहरा (काण्ड) १० देखि ३० ग्राम सिलौटो (खल) वा मिक्स्चरमा पिसेर पानी राखी उमाल्ने आवश्यकता अनुसार अन्य जडिबुटी तथा मसला पनि संगै उमाली रस छान्ने । त्यसपछि १ चम्चा मह वा मिश्री मिलाएर नियमित विहान पिउने ।

३. बेलुकी पिसेर पानि मिलाएर राख्दा विहान भाँडोको पिंधमा सेतो मिश्रीको धुलो जस्तो सेतो (गिलोय सत‌) जमेको हुन्छ । त्यस सतलाई मात्र खाए पनि हुन्छ ।

४. टुक्रा बनाएर सुपारी जस्तै चपाउँदै खान पनि सकिन्छ ।

५. हप्तामा १—२ पटक मात्र गुर्जोको जु्स पिउन सकेमा पनि धेरै लाभ मिल्दछ ।

६. सुकेको गुर्जोको धुलो ४ देखि १० ग्राम १ चम्चा मह वा मिश्री तातो पानीमा मिलाएर विहान बेलुका सेवन गर्ने ।

७. ताजा गुर्जोको सेवनले कम्तीमा ३ -४ महिना भित्र शरीरमा अद्‌भुत परिवर्तन ल्यउँदछ ।

ध्यानदिनु पर्ने कुराहरु :

१. प्रेसर लो छ भने हरियो बोक्रा फालेर मह , मिश्री , सखर वा विरेनुन मिलाएर आधा मात्रा खाने ।

२. गर्भवती , दुधपान गराइरहेका आमा , ५ बर्ष मुनिका बच्चा , पखाला लागेका विरामीले प्रयोग गर्नु हुँदैन ।

३. चिसो लागेको र संवेदनसिल तथा कमजोर (जीर्ण) अवस्थाका विरामीले उमालेर छानेर सेवन गर्नु पर्दछ, आदि भनिएको छ।

एकदम सियर गर्नुहाेला।।

नेपालको राष्ट्रिय चरा डाँफेको सम्मान गर्दै सबैमाज पुर्याउन शेयर गर्नुहोस्। र Page like follow पनि गर्नुहोला है ।
30/08/2020

नेपालको राष्ट्रिय चरा डाँफेको सम्मान गर्दै सबैमाज पुर्याउन शेयर गर्नुहोस्। र Page like follow पनि गर्नुहोला है ।

जिन्दगीका गन्तव्य हरु धेरै हुन्छन् ,बस् तिमी आफूले छान्नुपर्छ कुन सहि कुन गलत भनेर ।❤️🙏ॐ नम शिवाय❤️तपाईंले सोचेको र आँटे...
30/08/2020

जिन्दगीका गन्तव्य हरु धेरै हुन्छन् ,बस् तिमी आफूले छान्नुपर्छ कुन सहि कुन गलत भनेर ।❤️🙏
ॐ नम शिवाय❤️
तपाईंले सोचेको र आँटेको काम बनोस्
#शुभ_बिहानी #शुभ_दिन❤️🙏

बिहानै उठ्नेबितिक्कै मनकामना मन्दिरलाई सम्झी ॐ लेख्नुहोस् आफ्नो र आफ्नो परिवारको रक्षा हुनेछ , सफा मनले १ लाइक👆👆गरी  ्रु...
30/08/2020

बिहानै उठ्नेबितिक्कै मनकामना मन्दिरलाई सम्झी ॐ लेख्नुहोस् आफ्नो र
आफ्नो परिवारको रक्षा हुनेछ , सफा मनले १ लाइक👆👆
गरी ्रुपमा सेयर गर्नुहोस् ।। 🙏ॐॐ

आज शुक्लपक्ष चतुर्दशी बुढिनन्दामाताकाे दर्शनगर्ने दिन जयमातादी रक्षागर ।
02/08/2020

आज शुक्लपक्ष चतुर्दशी बुढिनन्दामाताकाे दर्शनगर्ने दिन जयमातादी रक्षागर ।

बुढिनन्दा माता ले सबैकाे रक्षा गराेस्।।👏👏
30/07/2020

बुढिनन्दा माता ले सबैकाे रक्षा गराेस्।।👏👏

बाजुरा जिल्ला त्रिबेणी नगरपालिका वडा न ६ पन्धारामा लुकाइछिपि राखेका विभिन्न जात का छाला तथा हड्डीहरु जिल्ला पर्हृरी कार्...
24/06/2020

बाजुरा जिल्ला त्रिबेणी नगरपालिका वडा न ६ पन्धारामा लुकाइछिपि राखेका विभिन्न जात का छाला तथा हड्डीहरु जिल्ला पर्हृरी कार्यालय बाजुरा ले बरामद गरेको छ।साथै संघलग्न ३ जना लाई पक्राउ गरि अनुसन्धान को लागि जिल्ला डिभिजन वन कार्यलय बाजुरा मा पठाइयको छ भने एक जना फरार रहेको जानकारी प्राप्त भएको छ ।

23/06/2020
बसढिन्नदा माता दर्सन गर्न जान पुग्नु भन्दा करिब 3/4 घन्टा तल बुढिन्नदा धाैली भराण  पुरै जन्तेरु हरुलाई अटाउने भराण 🤗🌲🌲🌹🌹
20/06/2020

बसढिन्नदा माता दर्सन गर्न जान पुग्नु भन्दा करिब 3/4 घन्टा तल बुढिन्नदा धाैली भराण पुरै जन्तेरु हरुलाई अटाउने भराण 🤗🌲🌲🌹🌹

20/06/2020

हामी पर्यटन बिकासकाृ लागि हातेमालाे गरेर अाफ्नै देश नेपालमा पर्यटक भिर्त्याउन सक्छाै लाखाै संख्यामा पर्यटक अाउने छन अाष भराेसा दिनुहाेला धन्यवाद

कालाजग्राकाे नजिक काँध डाँडा वरिपरि काे सेराेफेराे।रमाईलाे दृस्य।😘😘😘
08/06/2020

कालाजग्राकाे नजिक काँध डाँडा वरिपरि काे सेराेफेराे।रमाईलाे दृस्य।😘😘😘

26/05/2020
23/05/2020
के खाएर बाच्ने हाे बडिमालिमा ७ वडामा यसरी असिना पानी बर्सेकाे छ ।😢😢
10/05/2020

के खाएर बाच्ने हाे बडिमालिमा ७ वडामा यसरी असिना पानी बर्सेकाे छ ।😢😢

रमणीय वातावरण  कालाजग्रा सिध्द (पर्यटन स्थल)
08/05/2020

रमणीय वातावरण कालाजग्रा सिध्द (पर्यटन स्थल)

कालाजग्रा मा पाहिने चिज मध्य 🙏
07/05/2020

कालाजग्रा मा पाहिने चिज मध्य 🙏

03/05/2020

कालाजग्रा जाने बाटाे

03/05/2020

कालाजग्रा मन्दिर मा जाने र पुजा यसरी गरिन्छ 🙏🙏

02/05/2020

कालाजग्रा कति काहालि लाग्दाे ठाउँ छ सुन्दरता ले भरि पुण छ हिमाल ले कति रमणिए देखिएकाे wau beautiful bajura

कालाजग्रा गुफाताल मन्दिर क्षेत्र ,बाजुरा सदरमुकाम मार्तडीबाट २१ किलोमिटर पूर्वोत्तरतर्फ करिब ३२०० मीटरको उचाईमा अवस्थित ...
02/05/2020

कालाजग्रा गुफाताल मन्दिर क्षेत्र ,
बाजुरा सदरमुकाम मार्तडीबाट २१ किलोमिटर पूर्वोत्तरतर्फ करिब ३२०० मीटरको उचाईमा अवस्थित छ कालाजग्रा हिमाल । दुईटा हिमालको बीच भाग सिंहको आकृतिमा देखिन्छ । यो बडिमालिका नगरपालिका - ७ ढम्कनेमा पर्दछ ।

धार्मिक विश्वास ः अद्भूत शक्ति र वरदान प्राप्त हुने जनविश्वासले कालाजग्रा देवीको धार्मिक महिमा बढाएको छ । यहाँ दर्शन गर्...
02/05/2020

धार्मिक विश्वास ः अद्भूत शक्ति र वरदान प्राप्त हुने जनविश्वासले कालाजग्रा देवीको धार्मिक महिमा बढाएको छ । यहाँ दर्शन गर्दा साङ्ख्य योगको ज्ञान र अन्यपुर्ण कार्यवाट सम्भव नहुने ज्ञान फल यस मन्दिरको दर्शनपछि प्राप्त हुने विश्वास रहिआएको छ । ब्रह्महत्या, सुरापान, सुवर्णस्तेए जस्ता पापमा लिप्त मानिसहरुले यस तालको जल पिएपछि पापमूक्त भई पवित्र हुने धार्मिक विश्वास छ । कालाजग्रा चुचुरो देखि एक किलो मिटर तल बासु धारा छ । धाराको धार्मिक महिमा समेत कम छैन् । यस धारामा स्नान गर्दा रोग निको हुने जनविश्वास छ

02/05/2020

कालाजग्रा देवीको दर्शन गरौं,
अद्धितीय प्राकृतिक सौन्दर्यतासँग साक्षात्कार गरौं ।
कालाजग्रा गुफाताल मन्दिर क्षेत्रको परिचयः
बाजुरा सदरमुकाम मार्तडीबाट २१ किलोमिटर पूर्वोत्तरतर्फ करिब ३२०० मीटरको उचाईमा अवस्थित छ कालाजग्रा हिमाल । दुईटा हिमालको बीच भाग सिंहको आकृतिमा देखिन्छ । यो बडिमालिका नगरपालिका–९ ढम्कनेमा पर्दछ । मनमोहक आकृति बोकेको कालाजग्रा हिमालको टुप्पो कालाजग्रा देवीको उत्पत्तिस्थल रहेको विश्वासका आधारमा जिल्लावासीले “कालाजग्रा देवी’’ का नामले श्रद्धा भक्तिपूर्वक पुकार्दछन् ।
कालाजग्रा हिमाल बाजुराको पूर्वोत्तर र दक्षिणी क्षेत्रको दोसाँधमा अवस्थित छ । चट्टान भित्रको गुफाताल र हिमालको शिरानीमा रहेको मन्दिर क्षेत्र यस क्षेत्रका मुख्य आकर्षण हुन् । मोटर चढेर पुगिने ढम्कने गाउँदेखि करिब डेढ घण्टाको उकालो चढ्दै पोरखे लेक छिचोलेपछि सुरुमा कालाजग्रा गुफाताल पुगिन्छ । तालको नजिकै पुग्दा माथिपट्टि तपाईको आगमनलाई स्वागत गर्न बसेझै लाग्ने सेताब्य हिमाल देखापर्छन । हिमालको आकर्षण संगै प्रकृतिको दुर्लभ उपहार झै लाग्ने चट्टान भित्रको गुफाताल र मन्दिर क्षेत्र हो ।
चट्टानी गुफाको छेवैसम्म घनघोर जंगल छ । जंगलमा अजङ्गका सल्लाका रुखहरुले बैग्लै अनुभूति गराउँछ । अझ भनौ प्रकृतिको वास्तविक रुप साम्ने आए झै लाग्छ । सुरुमा भिमकाय चट्टान भित्र गुफाताल देख्दा जो कसैलाई अचम्मित तुल्याउँछ । प्रकृतिको दुर्गभ उपहार जस्तै लाग्छ यहाँ पुग्दा । गुफाभित्र रहेको तालको गहिराइ, लम्बाइ लगायत क्षेत्रफलका वारेमा हालसम्म कुनै प्राविधिक अध्ययन हुन सकेको छैन ।
गुफातालदेखि थप ठाडो उकालो चढेपछि पुगिने कालाजग्रा मन्दिर क्षेत्रको रमणीयता त झन बेग्लै छ । कालाजग्रा माईको मन्दिर रहेको टुप्पोमा पुगिसकेपछि थकाईले लखतरान परेको शरीर भित्रको मन समेत चङ्गा हुन्छ । त्यहाँबाट दृश्यावलोकन हुने बडिमालिकाका फाँटहरु, कर्णाली नदी लगायत कर्णाली क्षेत्रका विभिन्न स्थानहरु, दक्षिणमा बझाङ, अछाम, डोटीसम्मका दृष्यहरुले मन फुरुङ्ग पार्छ । क्षणक्षणमा भई रहने मौषम परिवर्तन कालाजग्राको अर्को विशेषता हो । एकैछिनमा चर्को घाम लागेको हिमालमा क्षणभरमै कुहिरोले ढपक्क ढाकिन्छ ।

02/05/2020

गाेरु जुदाई काे रमाईलाे बन जंगलमा😂

काफल हाम्राे कालाजग्रा पर्यटन स्थल बारिपारि पाईन्छ
01/05/2020

काफल हाम्राे कालाजग्रा पर्यटन स्थल बारिपारि पाईन्छ

01/05/2020

वडा अध्यक्ष धर्मराज पाध्याय कालाजग्रा भर्मण संगै प्रकृति बासुधारा गुफाकाे बारे सन्देश दिदै

लालिगुरास कति रमाईलाे 🤗
09/04/2020

लालिगुरास कति रमाईलाे 🤗

पाेरखे लेख 😍😍
07/04/2020

पाेरखे लेख 😍😍

याे फुल काे नाम के हाे?
07/04/2020

याे फुल काे नाम के हाे?

Address

Bajura

Website

Alerts

Be the first to know and let us send you an email when शुन्दर बडिमालिका बाजुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


You may also like